Overblog
Follow this blog Administration + Create my blog
क्षतिपुर्ती दिलाइ पाँउ

क्षतिपुर्ती दिलाइ पाँउ

क्षतिपुर्ती दिलाइ पाँउ

श्रीमान् वडा अध्यक्ष ज्यु मिती २०७६ श्रावण ३ गते कीर्तिपुर न.पा. वडा नं. ५ जाखा, काैनेकाे चउर विषय क्षतिपूर्ती बारे महाेदय, वि. सं. २०७६साल अाषाढ २७ गतेकाे साँझ अन्दाजी ६ बजेकाे समय थियाे । म दिनभर अाफूले लगाएकाे मकै बारिमा, तरकारी, बेसारकाे खेति गरिएका...

Read more

न रहे बाँस, न बजे बाँसुरी

न रहे बाँस, न बजे बाँसुरी

न रहे बाँस, न बजे बाँसुरी

धेरैलाई थाहा नहुन सक्छ, अहिलेका चितवनका SP दानबहादुर मल्ल प्रचण्डका पुर्व बडीगार्ड हुन् । त्यतिबेला उनी डीएसपी थिए । प्रचण्डले आफ्नो जनमुक्ति सेना भन्दा बढी विश्वास मल्ललाई गर्दथे । पछि उनले काठमाडौ, दरबारमार्गको प्रहरी बृतमा काम गरे । सोही ठाउँबाट उनलाई...

Read more

भाइरल हुने हाेडबाजीमा नेपाली गीत

भाइरल हुने हाेडबाजीमा नेपाली गीत

भाइरल हुने हाेडबाजीमा नेपाली गीत

"कुनै दिन पहाडमा बस्तु हेर्न गाकाे, संयाेगले हामी दुइकाे भेट त्यहाँ भाकाे....... " यस्ता माैलिक र सामाजिक यथार्थता झल्काउने गीतहरू वि.सं. २०२० काे दशकमा रेडियाेमा खूब बज्थे । शब्दहरू मात्र नभै संगीतका माधुर्यता पनि उच्चकाेटिकाे थियाे त्यतिबेला । सामाजिक...

Read more

ग्राहम वेलकाे टेलीफाेन सुबिधा की दिक्दारी ?

ग्राहम वेलकाे टेलीफाेन सुबिधा की दिक्दारी ?

ग्राहम वेलकाे टेलीफाेन सुबिधा की दिक्दारी ?

अलेक्जेण्डर ग्राहम वेलले सन १८४७ मा पत्ता लगाएका हालकाे टेलीफाेन मानिसहरूकाे प्रयाेगमा ल्याएकाे अमेरीकन टेलीफाेन एण्ड टेलीग्राफ कम्पनीले सन् १८८५ देखि मात्र हाे । अाकाशवाणी, टेलीफाेन, टेलेक्स अादी विभिन्न रूप धारणा गरेर अहिले माेबाइलकाे रूपमा देखिएकाे...

Read more

त्याे खरीकाे रूख र स्थानीय निकाय

त्याे खरीकाे रूख र स्थानीय निकाय

त्याे खरीकाे रूख र स्थानीय निकाय

यस धर्तीमा जन्म लिएर ५ बर्षकाे उमेर देखि स्कुल हिडियाे । अहिले जस्ताे दैलाेमा स्कुल बस, भ्यान वा बाबुअामाका सवारी साधनका सुबिधाहरू कहाँ थियाे र त्यसबेला । अन्दाजी ४ किलाे मिटरकाे दूरीकाे स्कुल गह्राै झाेला बाेकेर दैनिक अाेहाेरदाेहाेर गर्नु भनेकाे अहिलेका...

Read more

अाधारातमा सूर्य देखिने देश नर्वेमा जून २१ तारीख

अाधारातमा सूर्य देखिने देश नर्वेमा जून २१ तारीख

अाधारातमा सूर्य देखिने देश नर्वेमा जून २१ तारीख

अाज संयाेग भनाै या के भनाै बिना पूर्व नियाेजित कार्यक्रम अनुसार युराेपकाे भ्रमणका क्रममा नर्वेमा छु । प्राकृतिक नियम र ऋतु अनुसार प्रत्येक बर्षकाे सबै भन्दा लामाे दिन अाज अर्थात् जून २१ तारीख हाे । गर्मी याममा बिहानकाे सूर्याेदय बिहान ४ बजे अगाबै र सूर्यास्त...

Read more

नीला थापा राइ र पूर्बेली गीत

नीला थापा राइ र पूर्बेली गीत

नीला थापा राइ र पूर्बेली गीत

नेपाली संगीतमा भाैगाेलिकताकाे भिन्दै प्रभाव रहेकाे छ । पूर्ब, पश्चिम, उत्तर र दक्षिण चारै दिशामा गीतहरू केहि पृथक सुनिनु अाफ्नै माैलिकता र संस्कृतिकाे याेगदान रहेकाे हुनु पर्छ । सुदुर पश्चिमका देउडा, पूर्बेली गीतहरूकाे अाफ्नै पहिचान छ । प्रायः ढाेलक बजाएर...

Read more

रबि, वीर र महान

रबि, वीर र महान

रबि, वीर र महान

सिधाकुरा जनतासंगमा मात्र देखिइने रबि लामिछाने सामाजिक सन्जाल भरीछाइ रहँदा स्वतन्त्र रूपमा अाफ्ना बिचारहरू राख्न मन लागेकाेले केहि नलेखि रहन सकिएन । रबिलाइ म रेडियाे नेपालमा कार्यरत रहँदाकाे समय देखि राम्रैसंग चिन्दछु । अरूकाे नितान्त व्यक्तिगत कुराे हाे,...

Read more

वाह.. मेराे देश

वाह.. मेराे देश

वाह.. मेराे देश

पन्चायती व्यवस्थामा जन्मेर बहुदल हुँदै लाेकतान्त्रिक गणतन्त्र पनि देखियाे । कुनै पनि व्यवस्था अाफैमा नराम्रा हाेइनन् । त्यसलाइ चलाउने व्यक्तिहरूकाे खुबि र जनताहरूकाे समर्थनमा भर पर्छ । नेताहरूकाे नैतिकता र जिम्मेवारीमा प्रत्येक व्यवस्थाहरूकाे सफलता लुकेकाे...

Read more

नेपाली की प्यारी जापानी गायिका Sundari Mica

नेपाली की प्यारी जापानी गायिका Sundari Mica

नेपाली की प्यारी जापानी गायिका Sundari Mica

अाज भन्दा लगभग २० बर्ष पहिले नेपालमा साथीहरूसंग घुम्ने अभिप्रायले पहिलाे पल्ट प्रवेश गरेकी एक जापानी पर्यटकलाइ, नजानिदाे तरीकाले किन नेपाल नै मन पर् याे हाेला ? त्यस्ताे कुन चिज भेटिन् मीका ताकाङीले जसले गर्दा उनी फेरी नेपाल नै अाइन् ? नेपालकाे मायाँजालमा...

Read more

<< < 1 2 3 4 5 > >>