मुहानका काकाकुलहरू

Published on by Shankar Thapa

काठमाडाैं उपत्यका वरीपरी रहेकाे डाँडाहरू फेदीमा स्वच्छ  पानीका मूहानहरू प्रसस्तै छन् । राणाकालमा धेरै मूहानहका पानीकाे स्वाद चाखेर सबै भन्दा मीठाे दूध पाेखरीकाे भन्ने पत्ता लागेकाे थियाे । साेहि अनुसार तत्कालिन राणा प्रधानमन्त्री श्री ३ जुध्द समशेर राणाले दूधपाेखरीकाे पानीलाइ पाटन क्षेत्रका वासिन्दालाइ बाँड्न लगेका थिए । शान्त भवन, सुरेन्द्र भवन, हरीहर भवन लगायत स्थानीयहरूलाइ पानीकाे राम्राे सुबिधा दिएका थिए । थाेरै जनसंख्या भएकाेले दूधपाेखरीकाे पानी तत्कालिन पाटनवासीहरूलाइ छेलाेखेलाे भएकाे थियाे । बिस्तारै अावादी बढ्न थाल्याे, त्यसपछि खानेपानी तथा ढल निकास संस्थानले बागमतीकाे पानी सुन्दरीधाटमा प्रसाेधन गी पाटनका विभिन्न क्षेत्रमा वितरण गर्न थाल्याे । 

दुधपाेखरीकाे पानी स्थानीयहरूलाइ पनि थाेरै मात्रामा वितरण नगरीएकाे भने हैन । चाैबिसै घण्टा स्वच्छ चिसाे पानी पिउन पाइने त्याे जमाना अब गयाे । जनघनत्व प्रत्येक बर्ष  

बि. सं. १९०३ तिर हुनु पर्छ । श्री ३ जुध्द सम्शेरले उपल्यकाका धेरै मूलहरूका पानी चाखेर सबै भन्दा मीठाे पानी भनेर दूधपाेखरीकाे पानीलाइ तत्कालिन महलहरूका लगेका थिए । 

To be informed of the latest articles, subscribe:
Comment on this post