Overblog
Follow this blog Administration + Create my blog
तालिम

तालिम

तालिम

रेडियाे कार्यक्रम संचालन तथा उत्पादन रेडियाेमा कार्यक्रम संचालन गर्दा सबै भन्दा पहिले जान्नु पर्ने कुराहरू भनेकाे माइक्राेफाेन हाे microphones १) Uni directional (Dynamic) २) Bi directional Condensor) ३) Omni directional रेडियाे कार्यक्रमका लागि अाबश्यक...

Read more

काेराेना विशेष

काेराेना विशेष

काेराेना विशेष

काेराेना विशेष हरेक दिन दिउँसाे १-२ बजेसम्म नेवा एफ् एम् १०६.६ बाट प्रसारण गर्नेछाै । विश्वभर महामारी रूपमा फैलिएकाे यस काेराेना भाइरसकाे काेभिड - १९ ले जनताहरू अाक्रान्त भैरहकाे याे जटिल अवस्थामा हाम्रा श्राेताहरूलाइ यस काेभिड १९ बारेमा विभिन्न स्वास्थ्यकर्मीहरूबाट...

Read more

मुहानका काकाकुलहरू

मुहानका काकाकुलहरू

मुहानका काकाकुलहरू

काठमाडाैं उपत्यका वरीपरी रहेकाे डाँडाहरू फेदीमा स्वच्छ पानीका मूहानहरू प्रसस्तै छन् । राणाकालमा धेरै मूहानहका पानीकाे स्वाद चाखेर सबै भन्दा मीठाे दूध पाेखरीकाे भन्ने पत्ता लागेकाे थियाे । साेहि अनुसार तत्कालिन राणा प्रधानमन्त्री श्री ३ जुध्द समशेर राणाले...

Read more

microtech

microtech

microtech

नमस्ते, अाज श्रावण महिनाकाे २ गते शुक्रबार तदनुसार 17 जुलाइ 2020 सन् 1998 मा विधिवत् रूपमा स्थापना भएकाे माइक्राेटेक एम् एण्ड इ प्रा. लि.का कर्मचारीहरूकाे समूहले अाज स्वागत अभिनन्दन कार्यक्रमकाे अायाेजना गरेकाे छ । हेड अफिसकाे प्रांगणमा अायाेजना गरीएकाे...

Read more

घरखेत बेचि

घरखेत बेचि

घरखेत बेचि

घरखेत बेचेर विदेश गयाैं पसिना बेचेर रेमिट्यान्स पठायाैं उद्धार गरेँ भन्ने नसाेच भ्रष्टाचारी हाे परदेशीकाे बाध्यतामा व्यापार गर् याै तीन महिनासम्म त बस्याैं राेएर मातृभुमी र घर परीवार सम्झेर अाफ्ना र पराइ छुट्यायाै पापी हाे तड्पायाै काेराेनाकाे भुङ्ग्राेमा...

Read more

कीर्तिपुर

कीर्तिपुर

कीर्तिपुर

गत वर्ष अर्थात २०१९ डिसेम्बरको अन्तिम साता चीनको वुहान शहरमा एउटा मासु बजारबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड–१९ ले विश्व महामारीको रुप लिएको छ । यो भाइरस अहिले विश्वका २१५ देशमा फैलिएको विभिन्न तथ्याङ्कहरुमा देखाएको छ । यो भाइरसबाट सबै भन्दा बढी...

Read more

बसन्त खड्काकाे घुम्टाे

बसन्त खड्काकाे घुम्टाे

बसन्त खड्काकाे घुम्टाे

नेपाली सांगीतिक क्षेत्रमा अाफ्नाे अमीट छाप छाड्न सफल भै सकेका, एक जमानाका अति नै लाेकप्रिय गायक बसन्त खड्का दाेश्राे इनिङमा अमेरीकाबाट अम्बर गुरूङकाे संगीतमा राजमार्ग र डा.ऋषि बस्ताकाेटीकाे रचना र अाफ्नै संगीतमा संगसंगै काे पूर्ण सफलता पछि पुनः घुम्टाे...

Read more

राहत मागदावी र कीर्तिपुर

राहत मागदावी र कीर्तिपुर

राहत मागदावी र कीर्तिपुर

विश्वमा महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे काेभिड १९ ले नेपाल पनि अछुताे रहन सकेन । काठमाडाैं लगायत अन्य सहरहरूमा यसकाे संक्रमण देखिन थाले पछि ढिलै भए पनि सरकारले लकडाउन घाेषणा गरेर संक्रमण फैलिनबाट जाेगाउन सफल भएकै हाे । राम्राे कामकाे प्रसंशा...

Read more

एैतिहासिक गैरवगाथा र राहत वितरण

एैतिहासिक गैरवगाथा र राहत वितरण

एैतिहासिक गैरवगाथा र राहत वितरण

काेराेनाकाे त्रासले तर्सिरहेका देशका नागरीकहरूलाइ सम्बन्धित स्थानीय निकायहरूबाट गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदा पाेलेकाे घाउमा नून छरे झै हुनु स्वभाविक नै हाे । केहि दिन अघि देखि नै राहत वितरणका बारेमा चलेकाे स्थानिय पत्र पत्रिका र ठूला पत्रिका बीचकाे...

Read more

काठमाडाैंकाे प्राचीन शहर कीर्तिपुर र हाेम स्टे

काठमाडाैंकाे प्राचीन शहर कीर्तिपुर र हाेम स्टे

काठमाडाैंकाे प्राचीन शहर कीर्तिपुर र हाेम स्टे

विक्रम सम्बत १८२४ मा पृथ्वी नारायण शाहकाका गाेर्खाली सेनाले बहुतै मुस्किलले, काठमाडाैं उपत्यकाकाे कीर्तिपुर नगर हात पारेका थिए । त्यतिखेर पृथ्वी नारायण शाहका सबल गाेर्खाली सेनालाइ दुइ पल्ट समेत पराजयकाे तीताे स्वाद चखाउन सफल भएपछि कीर्तिपुरेहरूकाे प्रसंशा...

Read more

1 2 3 4 5 > >>