युवा गायक सुरज कुमार थापाकाे नाँचन नाँचन

Published by Lok Darshan Online

नेपाली सांगीतिक क्षेत्रमा अाफ्नाे छुट्टै पहिचान बनाउन सफल युवा गायक सुरज कुमार थापाकाे "नाचन नाचन" ले अहिले नेपाली संगीतकाे बजारलाइ अत्यधिक तताउँदै छ र संगीत प्रेमी दर्शकहरूकाे मन जित्न थालिसकेकाे छ ।

गीत, संगीत र भिडियाे हेर्दा बिल्कुलै नयाँ स्वादमा, परिस्कृत रूपमा तयार भएकाे याे म्युजिक भिडियाेले अवश्य नै एउटा नयाँ उचाइ पार गर्नेछ भन्ने कुरामा कसैकाे दुइमत नहाेला । बधाइ छ सम्पूर्ण टीमलाइ, छिट्टै नयाँ किर्तिमानकाे सुचाङ्क पढ्न पाइयाेस् ।

 

To be informed of the latest articles, subscribe: