तालिम

Published on by Shankar Thapa

रेडियाे कार्यक्रम संचालन तथा उत्पादन 

रेडियाेमा कार्यक्रम संचालन गर्दा सबै भन्दा पहिले जान्नु पर्ने कुराहरू भनेकाे माइक्राेफाेन हाे 

microphones

१)       Uni directional (Dynamic)

२)      Bi directional Condensor) 

३)      Omni directional

रेडियाे कार्यक्रमका लागि अाबश्यक पर्ने 

 

** अावाज, भाषिक सरलता र शुद्धता

अावाजबाट अनुभव गर्ने माध्यम भएकाेले यसमा अावाजबाटै  सबै कुरा दर्शाउनु पर्छ ।  

** साउण्ड इफेक्ट्स - Spot effects, Atmospheric effects, Back ground effects ( to be create)

स्थान परीचय, स्पत लाइभकाे साउण्डहरू

** म्युजिक, गीत संगीत

कार्यक्रम सिंगार्ने, जीवन्तता दिने, पट्यार हटाउनकाे लागि सहायक सिद्ध हुने

** माैन अथवा पज नाटक अादिहरूमा प्रयाेग हुने, धेरै माैन हुन हुदैन । 

 

माैन  पदचाप थप्पड अादिकाे सिन भएका अवस्थामा , धेरै माैन रहेकाे खण्डमा खराब पनि हुन सक्छ । 

यस्ता साउण्डहरूकाे माध्यमबाट श्राेताहरूलाइ वास्तविकताकाे पहिचान गराउन सकिन्छ । 

 

Music is soul of radio programme , decorate, life, colour break monotony/ sound effects.

Make script and read in microphone with good voice quality to makes listening  pleasant.

 

 

 

 

 

 

To be informed of the latest articles, subscribe:
Comment on this post