सायमी हरीकाे बैशालु ती डाली

Published by Lok Darshan Online

सायमी हरी र मीना निराैला द्वारा स्वरबद्द बैशालु ती डाली काे म्युजिक भिडियाे भरखरै विमाेचन गरीएकाे छ । 

अाफ्नै संगीत तथा एरेन्जमा सायमी हरीकाे यस म्युजिक भिडियाे उच्चस्तरकाे बनेकाे छ । रचना भने मनीषा प्रसाइकाे रहेकाे छ । बरिष्ट कलाकार हरीवंश अाचार्यद्वारा विमाेचित बैशालु ती डालीले राम्रै व्यापार गर्न सक्ने अांकलन धेरैले गरेकाे छन् ।

अहिलेका जल्दा बल्दा संगीतकार तथा म्युजिक एरेन्जर सायमी हरी अाफ्नै स्टुडियाेमा अाफै गीत रेकर्डिङ गर्दै अाफै म्युजिक भिडियाेमा अभिनय समेत गर्ने अति नै व्यस्त कलाकार र व्यावसायिक रेकर्डिष्ट पनि हुन् । अागामी दिनहरूमा अझै बढि अाफ्नाे पेशा प्रति प्रतिबद्द भै लागुन् । यहि हाम्राे शुभकामना छ ।

To be informed of the latest articles, subscribe: