microtech

Published on by Shankar Thapa

नमस्ते,

अाज श्रावण महिनाकाे २ गते शुक्रबार तदनुसार 17 जुलाइ 2020 

सन् 1998 मा विधिवत् रूपमा स्थापना भएकाे  माइक्राेटेक एम् एण्ड इ प्रा. लि.का कर्मचारीहरूकाे समूहले अाज  स्वागत अभिनन्दन कार्यक्रमकाे अायाेजना गरेकाे छ । हेड अफिसकाे प्रांगणमा अायाेजना गरीएकाे साे कार्यक्रम कम्पनीका कार्यकारी निर्देशक श्री दुर्कमान महर्जनकाे सभापतित्वमा, कम्पनी अर्की निर्देशक श्रीमति मायादेबी महर्जन ज्युले पानसमा बत्ति बालि  शुभारम्भ गर्नु भएकाे थियेा ।  

माइक्राेटेकका विभिन्न साइटबाट पाल्नु भएका इन्जिनीयर तथा अन्य कर्मचारीहरूकाे समुपस्थितिमा अायाेजना गरीएकाे कार्यक्रममा, नवनियुक्त निर्देशक र  इन्जीनियरहरूकाे अाैपचारीक परीचय नै प्रमुख उद्देश्य रहेकाे थियाे ।   हुन त यहाँहरू मध्ये धेरै ती व्यक्तित्वहरूसंग अपरीचित भने अवश्य नै हुनुहुन्न  थियाे हाेला । 

कार्यकारी निर्देशक श्री दुर्कमान महर्जन की जेष्ठ सुपुत्री  इ. मधु महर्जन यस अघि पनि  केहि बर्ष हामीसंग अावद्ध भै हातेमालाे गरी सक्नु भएकाे हाे ।  अाजभन्दा झण्डै २२ बर्ष पहिले स्थापना भएकाे कम्पनीले  स्फुर्त रूपमा प्रतिस्पर्धामा उत्रनका लागि कैयाैं समस्या सामना गर्नु नपरेकाे थिएन हाेला । तत्कालिन अवस्थामा भाैतिक तथा प्राबिधिक रूपमा देखा परेकाे त्यस्ता समस्याहरूलाइ डटेर सामना गर्न अझै केहि अपुग भएकाे महशुस गरी उच्चशिक्षा हासिल गर्न वहाँ अष्ट्रेलियाकाे University of Technology, सिड्नीमा पुग्नु भयाे र Masters of Engineering / Masters of Engineering Management (Civil ) अन्तर्गतकाे अध्ययन गरी  पक्कै पनि माइक्राेटेकलाइ हालकाे स्थितीबाट  अब अर्काे उचाँइमा पुर् याउने दृढ अात्मविस्वास लिएर फर्कनु भएकाे छ ।  वहाँलाइ कम्पनीकाे एक निर्देशककाे रूपमा स्वीकार गरी  अब नयाँ शिराबाट कम्पनी अघि बढ्छ भन्ने कुरामा हामी सबै विश्वस्त भएका छाै । 

 

त्यसपछी वहाँहरू कै अर्की सुपत्रि अार्किटेक इ. कृपा महर्जन हुनुहुन्छ । वहाँले पनि काठमाडैकाे पुल्चाेक क्याम्पसबाट अार्किटेक्ट इ पढ्नु भएकाे छ । र केहि महिना देखि तपाइ हामीसंगै जुटेर माइक्राेटेकमा अाफ्नाे कार्यकुशलता प्रदर्शन गर्दै हुनुहुन्छ । वहाँलाइ पनि अाजकाे  यसै कार्यक्रममा अाैपचारीक स्वागत गर्न चाहन्छाै ।  

अाजकाे कार्यक्रमकाे प्रमुख अाकर्षण  इ. माैलिकमान महर्जन हुनुहुन्छ । कार्यकारी निर्देशक ज्युका सुपुत्र, जाे के यु बाट मेकानिकल इ. काे अध्ययन पूरा गरी माइक्राेटेकलाइ पूर्ण गतिमा परीचालित गर्न हामीसंग  अावद्ध हुनु भएकाे छ ।  वहाँलाइ पनि यस कार्यक्रममा सबै सामु परीचय गराउन चाहन्छाै । पक्कै पनि अब भने माइक्राेटेकले पूर्ण रूप पाएकाे भान हुन्छ ।  

स्वागत मन्तव्य प्रस्तुत गरीदिने प्राेक्याेर्मेन्ट अफिसर बिजय भुसाल ज्यु, प्राेजेक्ट मेनेजर, इन्जिनियर एलेक्स तुलाधर ज्युलाइ अाफ्नाे बिचार राखिदिनु भएकाेमा धन्यवाद, सम्पुर्ण कर्मचारीहरू सामु अाफ्नाे  प्रतिवद्दता जाहेर गरीदिनु भएकाेमा निर्देशक मधु महर्जन, इन्जिनियर कृपा महर्जन र इन्जिनीयर माैलिक मान महर्जन ज्युलाइ पनि धन्यवाद , सदैव कर्मचारीहरूकाे हित र सुबिधामा ध्यान दिइ रहने माइक्राेटेकका कार्यकारी निर्देशक ज्यु अाफ्नाे व्यस्थताका बावजुद पनि सबैलाइ मार्ग निर्देशन दिन अाइ दिनु भएकाेमा हार्दिक अाभार व्यक्त गर्दछाै । 

विगत २२ बर्ष देखि नै कार्यकारी निर्देशकज्यु ले देख्नु भएकाे एक सपनाले अाज मूर्त रूप पाएकाे अनुभव वहाँलाइ भएकाे हुनु पर्छ । अब माइक्राेटेक अहिकाे याे उँचाइ भन्दा एक फरक उँचाइमा उक्लिएकाे भान भएकाे छ । नेपालकै नं. १ हुन पक्कै पनि नँया व्यक्तित्वहरूले अाफूले हासिल गरेका सैद्धान्तिक ज्ञानलाइ प्रयाेगमा उतारी निरन्तर नाैलाे अध्यास गर्दै अघि बढेमा निश्चय नै टाढाकाे कुराे हैन ।

 

 

विगत २२ बर्ष देखि नै कार्यकारी निर्देशकज्यु ले देख्नु भएकाे एक सपनाले अाज मूर्त रूप पाएकाे अनुभव वहाँलाइ भएकाे हुनु पर्छ । अब माइक्राेटेक अाजसम्मकाे उँचाइ भन्दा फरक उँचाइमा उक्लिएकाे अनुभव  पक्कै पनि वहाँले गर्नु भएकाे हुनु पर्छ ।  यसाे भन्दैमा वहाँले अहिलेसम्मका तपाइ हाम्राे याेगदानकाे पनि कदर गर्नु नै हुनेछ । 

To be informed of the latest articles, subscribe:
Comment on this post