काेराेना विशेष

Published on by Shankar Thapa

काेराेना विशेष
हरेक दिन दिउँसाे १-२ बजेसम्म नेवा एफ् एम् १०६.६ बाट प्रसारण गर्नेछाै ।
विश्वभर महामारी रूपमा फैलिएकाे यस काेराेना भाइरसकाे काेभिड - १९ ले जनताहरू अाक्रान्त भैरहकाे याे जटिल अवस्थामा हाम्रा श्राेताहरूलाइ यस काेभिड १९ बारेमा विभिन्न स्वास्थ्यकर्मीहरूबाट परामर्श दिलाउने, काेराेना संक्रमित व्यक्तिहरूकाे अनुभव, जन-साधारणहरूले भाेग्नु परेका समस्याहरू समस्याहरू, स्थानीय तहमा भैरहेकाे गतिविधि, जनताहरूकाे जिज्ञासा, काेराेना अपडेट, र सम्बन्धित अन्य विषयहरूमा कुराकानी गर्ने गर्छाै ।
 
काेराेनाका लक्षणहरू
* थाहा नहुँदै काेराेना सरिसकेकाे हुन पनि सक्छ ।
* थाहा नहुँदै हाम्राे शरीरकाे इम्युनिटि पावर (राेग प्रतिराेधात्मक शक्ति) काेराेनालाइ जितिसकेकाे पनि हुन सक्छ ।
* अत्यधिक ज्वराे अाउने, स्वास प्रस्वासमा कठीनाइ महसुस हुने
*
बच्ने उपायहरू
* काेराेनाबाट बच्नकाे लागि सबै भन्दा उत्तम उपाय मास्क हाे ।
* बराबर साबुन पानीले हात धुने, वा स्यानीटाइजर प्रयाेग गर्ने
* सकभर घर बाहिर नजाने, अन्य व्यक्तिहरूसंग सम्पर्क नगर्ने
* मनताताे पानी पिउने

 

अाजकाे यस पहिलाेक कार्यक्रममा कीनपा का मेयर श्री रमेश महर्जन ज्यु संग कार्यक्रम

To be informed of the latest articles, subscribe:
Comment on this post