घरखेत बेचि

Published on by Shankar Thapa

 


 

 

घरखेत बेचेर विदेश गयाैं

पसिना बेचेर रेमिट्यान्स पठायाैं

उद्धार गरेँ भन्ने नसाेच भ्रष्टाचारी हाे

परदेशीकाे बाध्यतामा व्यापार गर् याै

तीन महिनासम्म त बस्याैं राेएर
मातृभुमी र घर परीवार सम्झेर
अाफ्ना र पराइ छुट्यायाै पापी हाे
तड्पायाै काेराेनाकाे भुङ्ग्राेमा हालेर
स्वाभिमान र सुशासनकाे सुगा रटाइ
देशकाे सार्वभाैम र अस्मिता लुटाइ
कति खाेक्छाै राष्ट्रबाद व्बाँसाहरू हाे
एकदिन बदला लिनेछैा गद्दाफी बनाइ

 

To be informed of the latest articles, subscribe:
Comment on this post