Overblog
Follow this blog Administration + Create my blog
बसन्त खड्काकाे घुम्टाे

बसन्त खड्काकाे घुम्टाे

बसन्त खड्काकाे घुम्टाे

नेपाली सांगीतिक क्षेत्रमा अाफ्नाे अमीट छाप छाड्न सफल भै सकेका, एक जमानाका अति नै लाेकप्रिय गायक बसन्त खड्का दाेश्राे इनिङमा अमेरीकाबाट अम्बर गुरूङकाे संगीतमा राजमार्ग र डा.ऋषि बस्ताकाेटीकाे रचना र अाफ्नै संगीतमा संगसंगै काे पूर्ण सफलता पछि पुनः घुम्टाे...

Read more

राहत मागदावी र कीर्तिपुर

राहत मागदावी र कीर्तिपुर

राहत मागदावी र कीर्तिपुर

विश्वमा महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे काेभिड १९ ले नेपाल पनि अछुताे रहन सकेन । काठमाडाैं लगायत अन्य सहरहरूमा यसकाे संक्रमण देखिन थाले पछि ढिलै भए पनि सरकारले लकडाउन घाेषणा गरेर संक्रमण फैलिनबाट जाेगाउन सफल भएकै हाे । राम्राे कामकाे प्रसंशा...

Read more

एैतिहासिक गैरवगाथा र राहत वितरण

एैतिहासिक गैरवगाथा र राहत वितरण

एैतिहासिक गैरवगाथा र राहत वितरण

काेराेनाकाे त्रासले तर्सिरहेका देशका नागरीकहरूलाइ सम्बन्धित स्थानीय निकायहरूबाट गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदा पाेलेकाे घाउमा नून छरे झै हुनु स्वभाविक नै हाे । केहि दिन अघि देखि नै राहत वितरणका बारेमा चलेकाे स्थानिय पत्र पत्रिका र ठूला पत्रिका बीचकाे...

Read more

काठमाडाैंकाे प्राचीन शहर कीर्तिपुर र हाेम स्टे

काठमाडाैंकाे प्राचीन शहर कीर्तिपुर र हाेम स्टे

काठमाडाैंकाे प्राचीन शहर कीर्तिपुर र हाेम स्टे

विक्रम सम्बत १८२४ मा पृथ्वी नारायण शाहकाका गाेर्खाली सेनाले बहुतै मुस्किलले, काठमाडाैं उपत्यकाकाे कीर्तिपुर नगर हात पारेका थिए । त्यतिखेर पृथ्वी नारायण शाहका सबल गाेर्खाली सेनालाइ दुइ पल्ट समेत पराजयकाे तीताे स्वाद चखाउन सफल भएपछि कीर्तिपुरेहरूकाे प्रसंशा...

Read more