परदेशि भिडियाे सार्वजनिक

Published on by Shankar Thapa

चर्चित युवा गायक शिब परीयारकाे स्वर, भगवति उप्रेतिकाे संगीत र अर्जुन पाेखरेलकाे एरेन्जमा

मेरा शब्दहरू भएकाे गीत "परदेशि" काे म्युजिक भिडियाे सार्बजनिक गरीएकाे छ । म्युजिक नेपालले अाफ्नाे ब्यानर मार्फत "परदेशि" एल्बम बजारमा ल्याएकाे हाे । अाशा छ मेरा विगतका श्रृजनाहरू झैं मन पराइ दिनुहुनेछ ।

 

To be informed of the latest articles, subscribe:
Comment on this post