नेपाली समाज ताेयाेकावा

Published on by Shankar Thapa

नेपाली समाज ताेयाेकावा

शायद यी पाैरखि हातहरू नेपालमा हुँदा हुन् त शहरका बाटा घाटा, गल्लीहरू देखि मठ-मन्दिरहरू कति सुकिला र चम्किला देखिन्थे हाेलान् ? बागमति, बिष्णुमति देखि टुकुचासम्म कति स्वच्छ र सफा भइ खुल्ला दिलले बहन्थे हाेलान् ?

नेपाली समाज ताेयाेकावा र ताेयाेकावा शि याकुसाेउकाे दाेश्राे सहकार्य
सहर सफाइकाे कार्यक्रम "स्वच्छ सुन्दर कर्म-थलाे ताेयाेकावा" अप्रिल १० तारीक
अाइतबार नेपाली समाज ताेयाेकावाका सम्पूर्ण सदश्यहरू लगायत् अन्य नेपालीहरू तथा जापानी साथीहरूकाे सक्रिय संलग्नतामा सम्पन भयाे। साे अवसरमा ताेयाेकावा शहरकाे बीच भू-भागबाट निरन्तर बग्ने स्थानीय
सानाकावा नामकाे खाेलाकाे दुबै किनारामा जम्मा भएका फाेहरहरू, प्लास्टिक,
खाली पेट बाेतल, क्यानहरू तथा अन्य प्रकारका मैलाहरूलाइ संकलन गरी विसर्जन गरीएकाे थियाे ।
हप्ता भरीकाे थकान मेटेर अाराम गर्ने बिदाकाे दिन अाइतबार नेपाली समाज ताेयाेकावाका सम्पूर्ण मित्रहरूलाइ पसिना बगाउँदै, चिप्लेर लड्दै, खाेलामा भिज्दै श्वैच्छिक श्रमदान गर्नु हुने सबैलाइ अध्यक्ष दिपक केसिले धन्यवाद पनि प्रदान गर्न
ु भएकाे थियाे ।

नेपाली समाज ताेयाेकावा
नेपाली समाज ताेयाेकावा
नेपाली समाज ताेयाेकावा
नेपाली समाज ताेयाेकावा
नेपाली समाज ताेयाेकावा
To be informed of the latest articles, subscribe:
Comment on this post